
भुलेकै छु अतित लाई
किन याद अरहेछ,
छुटेकै छ हाम्रो सम्बन्ध
किन माया लागिरहन्छ !!
रितिएकै छ आशु
किन छल्कि पोखिन खोजिरहेछ,
रोकिएकै छ बर्षा
किन परेलि भिझिरहेछ !!
एक्लै छु एकान्तमा
हाँसेकै छन दुनियाँ
किन यो मन रोइरहेको छ !!

No comments:
Post a Comment